परीक्षाको प्रश्नपत्र लिक भएपछि युवाहरूको ‘ककरोच’ विरोध प्रदर्शन: भारतका शिक्षा मन्त्रीद्वारा राजीनाम
भारतमा लगातार प्रश्नपत्र लिक भएका घटनाहरूलाई लिएर व्यापक जनआक्रोश र युवाहरूको निरन्तर विरोध प्रदर्शनपछि भारतका शिक्षा मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन्। परीक्षा प्रणालीमा भएका व्यापक धाँधली र अनियमितताविरुद्ध विद्यार्थी…