योगमाया राष्ट्रिय सम्मान समर्पणसँगै कृति लोकार्पण सम्पन्न
काठमाडौँ — योगमाया स्मृति दिवसका अवसरमा नेपाल स्रष्टा समाजले यस वर्षको दुईवटा प्रतिष्ठित राष्ट्रिय सम्मान अर्पण गरेको छ। राजधानीमा आयोजित एक विशेष समारोहका बीच अग्रज कथाकार माया ठकुरीलाई 'योगमाया राष्ट्रिय…