एसियाली विकास बैंकका अध्यक्ष र प्रधानमन्त्री बालेनबीच भेटवार्ता हुँदै
एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। भ्रमणका क्रममा उनले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग विशेष भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री शाहले…