चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
काठमाडौँ, असार १६ । चलचित्र विकास बोर्डले आफ्नो स्थापनाको २६औँ वर्षगाँठ (वार्षिकोत्सव) विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ डिजिटल पहलहरूको घोषणा गर्दै भव्य रूपमा मनाएको छ। नेपाली चलचित्र क्षेत्रको…