सम्पत्ति शुद्धीकरण विभाग पुर्याइए एमाले उपाध्यक्ष विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सोमबार साँझ सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट नियन्त्रणमा लिइएको थियो। पार्टीको 'पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा सुझाव सङ्कलन' अभियानका क्रममा कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी…