एसईई नतिजा २०८२: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, नतिजा प्रकाशनमा ‘छलाङ’
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनका अनुसार यस वर्ष ६५.९८ प्रतिशत…