एक मुट्ठी बादल को जय नेपाल हलमा विशेष प्रदर्शनी

काठमाडौँ: गौँथली इन्टरटेनमेन्ट र माना प्रोडक्सनको संयुक्त प्रस्तुतिमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘एक मुट्ठी बादल’ को हिजो काठमाडौँको जय नेपाल सिनेमा हलमा भव्य विशेष प्रदर्शनी  सम्पन्न भएको छ। जेठ १…

Continue Readingएक मुट्ठी बादल को जय नेपाल हलमा विशेष प्रदर्शनी