चन्द्रागिरिको चलखेल बजारमा
Chalkhel Bazar Chandragiri 2nd Adhibeshan, Jansanskritik Mahasangha Kathmandu 2081 राष्ट्रिय जनसांस्कृतिक महासङ्ह नेपाल चन्द्रागिरी नगरकमिटीको दोस्रोअधिबेशन भब्यरुपले सम्पन्नभएको छ।उद्घाटन सत्रमा बोल्दैप्रमुखअतिथि बसन्तकुमार खत्रीले कलाकारहरुको शुद्धयोगदान र मेहेनतलेनै नेकपाएमाले यहाँसम्म आएको…