२०८२ जेठ २२ गते

नेपाल कम्युनिष्ट पार्टीका महासचिव शकंर पोखरेल ज्यु ले प्लाष्टिकको प्रयोग शत प्रतिशत बन्द गर्न नसके पनि, वातावरण संरक्षणका लागि हामी सचेत भै फेरी पनि प्रयोगमा ल्याउन तथा उतिच व्यवस्थापन गर्न ध्यान दिदा मात्र पनि वातावरण संरक्षण गर्न सकिले विचार व्यक्त गर्नु भयो ।




