भेल्पा प्रगतिनगर भवन खुमलटारमा सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. १५ मा अवस्थित कल्पवृक्ष महिला समुहको औ बार्षिक साधारण सभा वडा अध्यक्ष सुरेश बाहादुर शाहीको अध्यक्षतामा गत शनिवार तदनुसार २०८०।०८।१६ गते भेल्पा प्रगतिनगर भवन खुमलटारमा सम्पन्न भयो, उक्त कार्यक्रममा हाकुपटासीमा सजिएका महिला समुहका प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ