२०८१ असोज २९ गते मंगलवार
बिजया दशमी २०८१ को अवसरमा टिका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बरिष्ठ गितकार तथा चलचित्रकर्मी यादव खरेलज्युको हातबाट टिका ग्रहण गरी निर्देशक तथा कलाकारहरुले दशैको शुभकामना आदान प्रदान गरेका हुन् ।




- उक्त कार्यक्रमको आयोजना चलचित्र निर्देशक समाजले गरेको थियो भने कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली,कलाकार संघका अध्यक्ष मोहन निरौला तथा निवर्तमान अध्यक्ष रविद्र खड्रका लगायत बिभिन्न विद्याका चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती थियो ।



