स्वर्गीय गोपालमान श्रेष्ठलाई सानेपामा श्रद्धाञ्जली: सभापति थापाले ओढाए पार्टी झण्डा
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा…