राजनीतिक संकटका बीच सर्बियाका राष्ट्रपति अलेक्जाण्डर भुचिचद्वारा राजीनामा
सर्बियाका राष्ट्रपति अलेक्जाण्डर भुचिचले आफ्नो पदबाट राजीनामा दिएका छन्। संविधान अनुसार तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनाव लड्न नपाउने भएपछि उनले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन्। आगामी अक्टोबर २५ मा…