ट्रम्प प्रशासनको ठूलो निर्णय: सिरिया आतङ्कवाद प्रायोजन गर्ने देशको सूचीबाट हट्यो
अमेरिकाले सिरियालाई आतङ्कवाद प्रायोजन गर्ने देशको सूचीबाट औपचारिक रूपमा हटाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो ऐतिहासिक निर्णयसँगै दशकौँदेखि सिरियामाथि लगाइएका कडा आर्थिक र व्यापारिक प्रतिबन्धहरू फुकुवा हुने नयाँ ढोका…