विश्व बाघ दिवसमा खुसीको खबर: नेपालमा पाटेबाघको सङ्ख्या ४२९ पुग्यो
विश्व बाघ दिवसका अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्दै नेपालमा वयस्क बाघको सङ्ख्या ४२९ पुगेको घोषणा गरेका…