निष्ठा र नागरिक आन्दोलनका धरोहर डा. देवेन्द्रराज पाण्डे रहेनन्
नागरिक आन्दोलनका प्रतिष्ठित अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साझ निधन भएको छ। काठमाडौँको विशालनगरस्थित आफ्नै निवासमा साँझ ७ बजेर ४० मिनेट जाँदा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो…