ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
ब्रिटिश प्रधानमन्त्री एवं लेबर पार्टीका नेता कीर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। लण्डनस्थित डाउनिङ स्ट्रिटबाहिर देशवासीका नाममा सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री र पार्टी प्रमुख दुवै पद छाड्ने…