बीमा प्राधिकरणको अध्यक्ष पदका लागि खुल्यो आवेदन, ७ दिनभित्र ‘सीभी’ बुझाउनुपर्ने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ। सरकारद्वारा गठित सिफारिस समितिले आज (जेठ १३ गते) एक सार्वजनिक सूचना जारी गर्दै योग्य तथा…