काठमाडौँ, १२ चैत :
सपथ ग्रहणमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस
विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ संसद्बाट बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका बीच 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२' बहुमतले पारित भएको छ। विपक्षी सांसदहरूको नाराबाजी र विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले…