ट्रम्पको कूटनीतिक चाल कि चेतावनी मात्र? इरान युद्ध र टर्दै गएका शृङ्खलाबद्ध ‘डेडलाइन’हरू
काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध १२ हप्ताभन्दा लामो भइसकेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि पुनः ठुलो आक्रमण गर्ने चेतावनी दिँदै कैयौँ पटक अन्तिम समयसीमा (डेडलाइन) तोक्ने…