विश्व स्वास्थ्य संगठनद्वारा कंगोमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय आपतकाल’ घोषणा
काठमाडौँ (न्युज खबर) । विश्व स्वास्थ्य संगठन (WHO) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (DR Congo) को पूर्वी क्षेत्रमा तीव्र रूपमा फैलिरहेको घातक इबोला भाइरसको प्रकोपलाई 'अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल' (PHEIC)…