ईनरविल क्लव सातदोबाटोको बैठक तथा आगामी योजनाका बारेमा छलफल कार्यक्रम सम्पन्न
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित ईनरविल क्लव सातदोबाटोको बैठक तथा आगामी योजनाका बारेमा छलफल कार्यक्रम मिति २०८०।१०।२६ ग्रण्ड एकेडेमीको भवनमा सम्पन्न भयो उक्त कार्यक्रममा अहिले सम्म भएको प्रगति विवरणका…