फ्रान्सेली प्रहरीको दमनकारी रणनीतिबारे प्रश्न: विद्यार्थी प्रदर्शनमा गम्भीर घाइते भए किशोर-किशोरी
फ्रान्समा विद्यार्थी प्रदर्शनका क्रममा कयौँ किशोर-किशोरीहरू गम्भीर घाइते भएपछि त्यहाँको प्रहरीको दमन र सुरक्षा रणनीतिको व्यापक आलोचना भइरहेको छ। विद्यालयहरूमा शिक्षकको अभाव र जीर्ण पूर्वाधारको सुधार तथा शिक्षा क्षेत्रमा बजेट…