भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र पत्नी सिलिया विरुद्ध अमेरिकी नागरिकलाई यातना दिएको नयाँ अभियोग दर्ता
अमेरिकाको एक सङ्घीय अदालतमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरुद्ध नयाँ तथा गम्भीर मुद्दा दर्ता गरिएको छ। न्युयोर्कको म्यानहटनस्थित अदालतमा दर्ता भएको संशोधित अभियोगपत्रमा उनीहरूमाथि अमेरिकी…