संयुक्त राष्ट्रसङ्घ महासभामा गुटेरेसको अपिल: ‘हिमाली सङ्कट र जलवायु परिवर्तनको क्षतिपूर्ति प्रदूषक देशहरूले नै तिर्नुपर्छ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घ महासभाको ८१ औँ सत्रलाई सम्बोधन गर्दै नेपालका पग्लिँदै गएका हिमताल र जलवायु परिवर्तनको गम्भीर असरबारे विश्वको ध्यानाकर्षण गराउनुभएको छ। तीन वर्षअघि नेपालको हिमाली…