अमेरिकाद्वारा कोइला र ग्याँस प्लान्टको उत्सर्जनसम्बन्धी नियम खारेज
अमेरिकाको ट्रम्प प्रशासनले कोइला र प्राकृतिक ग्याँसबाट सञ्चालित विद्युत गृहहरूबाट हुने कार्बन उत्सर्जनमा लगाइएको सीमा खारेज गरेको छ। अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले पूर्वराष्ट्रपति जो बाइडेनको पालामा लागू गरिएका जलवायुसम्बन्धी नियमहरूलाई…