सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न रवि लामिछानेको माग
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लाहरूमा भएका हालैका दुःखद तथा संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै उनले घटनाको…