भारतबाट आयात रोकिएपछि चितवनका केरा किसान उत्साहित, बारीबाटै पाउन थाले उचित मूल्य

सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि चितवनका केरा उत्पादक किसानहरूले प्रत्यक्ष फाइदा पाएका छन्। आयात रोकिएसँगै बजारमा स्वदेशी केराको माग बढेर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। चितवन…

Continue Readingभारतबाट आयात रोकिएपछि चितवनका केरा किसान उत्साहित, बारीबाटै पाउन थाले उचित मूल्य