भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा स्वामित्वको अन्तिम मौका: ३५ दिनभित्र आवेदन दिन सरकारको आह्वान
काठमाडौँ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिको प्रक्रियामा सहभागी हुन अन्तिम अवसर प्रदान गरेको छ। राष्ट्रिय भूमि आयोग (भूमि समस्या समाधान समिति) ले सार्वजनिक सूचना जारी…