शिक्षा नियमावली संशोधन फिर्ता लिन विद्यालय व्यवस्थापन समिति महासंघको माग
काठमाडौँ, २९ असार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा नियमावली, २०५९ को दशौं संशोधनप्रति गम्भीर असहमति जनाउँदै त्यसलाई तत्काल फिर्ता वा संशोधन गर्न सरकारसँग माग गरेको छ। संघीय शासन…