सिंहदरबारभित्रै अस्पतालको सेवा इकाई सञ्चालनमा
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारी र त्यहाँ पुग्ने सेवाग्राहीलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को सेवा इकाई सञ्चालनमा आएको छ । संघीय मामिला तथा…