रुसको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ काठमाडौँमा आयोजित एक विशेष स्वागत समारोहमा सहभागी हुनुभएको छ। समारोहलाई सम्बोधन गर्दै नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी भी.…