ट्रम्पको इरानविरुद्ध युद्ध लड्ने अधिकार कटौती गर्न अमेरिकी सिनेटमा मतदान
अमेरिकी सिनेटले राष्ट्रपति डोनल्ड ट्रम्पको इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकारलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ। यो कदमलाई ट्रम्पको सैन्य अधिकारमाथि कङ्ग्रेसको एक दुर्लभ र ठूलो झट्काका रूपमा हेरिएको छ।…