अख्तियारमाथि प्रधानमन्त्रीको हस्तक्षेप आपत्तिजनक भन्दै कांग्रेसद्वारा संसदीय समितिको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्की दिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले यस घटनाको सत्यतथ्य…