विशेष अदालतको आदेश: पूर्वसभामुख कृष्णबहादुर महरासँग १ लाख रुपैयाँ धरौटी माग
काठमाडौँ । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भ्रष्टाचार मुद्दामा रु. १ लाख धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले थुनछेक बहसपछि…