ट्रम्पद्वारा इरान युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको घोषणा, ‘चाँडै सार्वजनिक गरिने’ दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम र हर्मुज जलडमरू पुन: खोल्ने विषयमा भइरहेको वार्ता अन्तिम चरणमा पुगेको र सम्झौताको घोषणा चाँडै गरिने बताएका छन्। शनिबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा पोस्ट…