ललितपुरमा चौथो महिला उद्यमी सम्मेलन सम्पन्न
ललितपुर महानगरपालिकाले उद्यमशील महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले चौथो महिला उद्यमी सम्मेलन आयोजना गरेको छ। सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए। उनले नेपाललाई समृद्ध बनाउने मार्ग…