आज आइतबारको स्थानीय उप-चुनाव: ४१ खाली पदका लागि प्रतिस्पर्धा
स्थानीय-स्तरका उप-चुनावका लागि मतदान आइतबार सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ। केही मतदान केन्द्रहरू शान्त रहेको छ भने, केहीमा बिहानैदेखि…