प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीकोचीन भ्रमण स्वीकृत गरेको संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए। उनकाअनुसार सरकारी…