प्रधानमन्त्री ओली स्वयंले लेख्नुपर्ने भयो स्पष्टीकरण
व्यवसायी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय दानमा लिने निर्णयको आलोचना गरेका नेताहरुसँग एमालेले स्पष्टीकरण मागेको थियो । तर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नै अदालतमा लिखित जवाफ बुझाउनुपर्ने भएको छ । व्यवसायी…