पशुपति र अन्य शिव मन्दिरहरूमा बिहानदेखि नै भक्तहरूको भिड
आज देशभरका पशुपतिनाथ लगायत भगवान शिवका मन्दिरहरूमा दर्शन गर्न धेरै मानिसहरु भेटिएका छन् । भगवान शिवको पूजाआजा गर्ने विशेष दिन भएकाले काठमाडौंको पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । श्रावण…