ललितपुर महानगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ

ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको…

Continue Readingललितपुर महानगरपालिकाको  प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ