निःशुल्क स्वास्थ्य शिविर सम्मपन्न
२०८१।०१।०८ शनिवार ललितपुर महानगरपालिका वडा नं. १५ को आयोजनामा तथा सिल्भरलाईन हस्पिटल,बालाजुको प्रबिधिक सहयोगमा गत शनिवार सातदोबाटो अन्तराट्रिय पौडी पोखरीमा निशुल्क स्वास्थ्य शिविर सम्मपन्न भयो। उक्त कार्यक्रममा करिव २०० भन्दा…