त्रिभुवन विश्वविद्यालयले चैतदेखि अनलाइनबाट ट्रान्सक्रिप्ट दिने
३० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनमार्फत दिने भएको छ । कार्यालयका प्राविधिक प्रमुख दीपक शाहीले चैतदेखि विद्यार्थीको शैक्षिक प्रमाण पत्र अनलाइनबाट…