काठमाडौंका ३ रुटमा मेट्रोरेल चलाउने योजना, जापानले बनाउँदैछ सार्वजनिक यातायातको गुरुयोजना
सरकारले काठमाडौं उपत्यकाको ‘मास ट्रान्सपोर्टेसन’को गुरुयोजना बनाउँदै छ। जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका)को आर्थिक र प्राविधिक सहयोगमा गुरुयोजना बनाउन लागिएको हो। तीव्र जनघनत्व बढिरहेको काठमाडौं उपत्यकामा ट्राफिक चाप उच्च भएपछि…