ललितपुर महानगरपालिका, महिला विकास शाखाले आयोेजना गरेको मेन्टरसिप तालिमको समापन
आज ललितपुर महानगरपालिका, महिला विकास शाखाले ओजना गरेको ५ दिने मेन्टरसिप तालिमको समापन उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा उपमेयरले महिला उद्यमीलाई प्रोत्साहित गर्न र…