सर्वोच्च अदालतको आदेशपछि पुन:काममा फर्किए स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बनको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएपछि स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला जिम्मेवारीमा फर्किएका छन् । डा. बसौलाले आज बोर्डको कार्यालय बबरमहल,काठमाडौँमा पुगेर…