चन्द्रागिरिको चलखेल बजारमा

Chalkhel Bazar Chandragiri 2nd Adhibeshan, Jansanskritik Mahasangha Kathmandu 2081

कार्यक्रमका सभापति समेत रहेका भिमसेन गिरिले जति काम गरेनी पार्टी ले मुल्यांकन नगर्ने हो र बेवास्ता गर्ने हो भने बैधानिक रूपमा नै जन संगठन नराख्न समेत नेताहरूलाई सुझाव दिनु भयो ।

कार्यक्रमका बिशिस्ट अतिथी नेकपा एमाले चन्द्रागिरी नगर कमिटी अध्यक्ष क. उत्तम बहादुर राउत ले कलाकार हरुलाई शुभकामना दिदै अब कला संस्कृति र कलाकार हरुको उत्थान नै पहिलो प्रथमिकता राखेको बताउंदै नाआंत्तिकन अघि बडन आबस्यक अनुसार सबै बेबस्था मिलाउने बाचा सहित कलाकारहरु लाई प्रोत्साहन दिनुभयो ।

कार्यक्रममा रास्ट्रीय जनसांस्कृतिक महासङ जिला समिति उपाध्यक्ष दिवाकर आचार्य द्वारा रचीत गित बाट नै चन्द्रागिरी का कलाकार हरुले पाहुना लाई स्वागत गरेका थिए ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ