ग्रिनल्याण्डमा ‘ठूलो मात्रामा’ तेल र ग्यास उत्खनन सुरु हुने ट्रम्पको दाबीलाई ग्रिनल्याण्डद्वारा खण्डन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा छिट्टै "ठूलो मात्रामा तेल, ग्यास र खनिज उत्खनन सुरु हुन लागेको" भनी गरेको दाबीलाई ग्रिनल्याण्ड सरकारले औपचारिक रूपमै अस्वीकार गरेको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल…