परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री तोसिमित्सुबीच छलफल, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाइने

संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भएको भेटमा जापानी विदेशमन्त्री मोटेगी तोसिमित्सुले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले बाढीपीडित, शोकसन्तप्त परिवार र प्रभावितहरूमा समवेदना…

Continue Readingपरराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री तोसिमित्सुबीच छलफल, द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाइने